News Portal

सेतीमा भेटीयो तैरीएको यस्तो अबस्थामा पुरुषको श*व ! को हुन उनि ? (भिडियो हेर्नुस्)

साथीन्यूज संवाददाता
८०१ पटक

पोखरा १७ महतगौडा र पोखरा १५ अमिनतारा को बिचमा रहेको सेती खोलामा आज बिहान अन्दाजी ३० ४० वर्षका पुरुषको शव फेला परेको छ । स्थानियले खोलामा तैरीरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए  निकै अप्ठारो ठाउमा पुरुषको शब पानीमाथि तैरीरहेको थियो नेपाल प्रहरी र ससस्त्र प्रहरीले उक्त शब लाई बडो दुख सित निकालेको छ  हामीले यो भिडीयो सामग्री तयार गर्दा सम्म  को हुन उनि भन्ने पहिचान भएको छैन  यतिबेला पस्चीमान्चल क्षत्रिय अस्पताल पोखरामा उनको शव राखिएको कास्की जिल्ला प्रहरी प्रबक्ता सुबास हमालले जानकारी दिनुभयो  यसरी निकालेका थिए प्रहरीले सेतिबाट भिडीयो हेर्नुहोस

 

प्रतिकृया दिनुहोस्