News Portal

बुद्ध लामा र रचना रीमालको जाले रुमाल सार्बजनिक

साथीन्यूज
६१७ पटक

गायक बुद्ध लामा र गायीका रचना रिमालको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘जाले रुमाल’ बोलको गीतमा अलबिन थापा र अलेक लामाको शब्द र गायक बुद्ध लामाको कम्पोज रहेको गीत डान्सिङ्ग बिटमा तयार भएको छ।

बुद्ध लामाको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको म्युजिक भीडिओलाई युवराज वाइबाले निर्देशन गरेका हुन्। भिडिओमा ‘डान्सिङ्ग विथ दि स्टार’का कनटेस्टेनहरु बुद्ध लामा, प्रमोद, केशव, केविका र उमेश फिचर्ड छन्।

प्रमोद, केशव, केविकाको कोरीयोग्राफिमा तयार भएको भिडिओमा सागर प्रधानको छायांकन, विकास दाहालको सम्पादन रहेको छ । भिडियो तलको लिङकमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्