News Portal

पोखराको पृथ्वीचोकमा रहेको होटलबाट ठु’लो मा’त्रामा ला’गू औ’षधसहित दुई जना प’क्राउ

साथीन्यूज संवाददाता
३९० पटक

वडा प्र’हरी कार्यालय रामबजार पोखराको प्र’हरी टोलीले मंगलबार साँझ पोखराको पृथ्वीचोक बसपार्कस्थित एक होटलमा छा’पा मा’रेर ठुलो मात्रामा ला’गू औ’षध सहित दुई जनालाई प’क्राउ गरेको छ।

प्र’हरीले दाङ घोराही उपमहानगरपालिका वडा नं. १९ सैगा बस्ने बर्ष २० को शान्त बहादुर सार्की र सोही उपमाहनागरापालिकाको वडा नम्बर १८ ढोडेनी बस्ने बर्ष २३ को खिम बहादुर सुनारलाई ठुलो मात्रामा ला’गू औ’षधसहित प’क्राउ गरेको हो। उनीहरुको साथबाट प्र’हरीले ला’गूऔषध डाई’जापान एकसय ११२ एम्पुल, फेने’रागन एकसय १२ एम्पुल, नु’र्फिन एकसय ११ एम्पुल गरी जम्मा तीनसय ३५ एम्पुल ला’गू औ’षध बरा’मद गरेको छ। उनीहरुको साथमा रहेको तीन थान मोबाइल पनि प्र’हरीले बराम’दी मु’चुल्कामा उल्लेख गरेको छ।

उनीहरुले होटल बहालमा लिएर संचालन गर्नुका साथै ला’गू औ’षधको का’रोबार गर्ने गरेको जि’किर प्र’हरीले गरेको छ।उनीहरुवि’रुद्ध जिल्ला अ’दालत कास्कीमा ला’गूऔ’षध सम्बन्धी मु’द्दा दर्ता गरी थप अनु’सन्धानका लागि १० दिनको म्या’द थप गरिएको जिल्ला प्र’हरी कार्यालय कास्कीले जनाएको छ।

यसैबीच प्राप्त अर्को एक जान’कारी अनु’सार, स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ६ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर २६ बुढीबजार बस्ने बिक्रम भन्ने एक बहादुर सार्की पनि ला’गू औ’षध झन्डै डेढ किलो गाँ’जासहित प’क्राउ परेका छन्। उनलाई प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १४ विपीमार्गबाट प’क्राउ गरेको बताइएको छ।

शं’काश्प’द रुपमा झोलामा गाँ’जा बोकेर हिडेका उनलाई प्र’हरीले चे’क जां’च गर्दा उनको साथबाट प्र’हरीले ला’गू औ’षध गा’जा एकहजार चारसय ४० ग्राम ब’रामद गरिएको वडा प्र’हरी कार्यालय रामबजार पोखराले जनाएको छ।

प्रतिकृया दिनुहोस्