साथीन्यूज संवाददाता
पोखरा खपौंदीबाट लागु औ’षध सहित दुई जनालाई प’क्राउ गरेको छ ।
ला’गु औ’षध निय’न्त्रण व्यूरो शाखा पोखरा र जिल्ला प्र’हरी कार्यालय कास्कीबाट खटिएको प्र’हरीको टोलीले दुई जनालाई प’क्राउ गरेको हो ।
प्र’हरीका अनुसार चेकजाँचका क्रममा ला’गु औ’षधसहित प’क्राउ परेका उनीहरुको साथबाट डा’ईजे’पाम १८ ए’म्पुल, फे’नेरागन २४ ए’म्पुल, नु’र्फिन ३१ ए’म्पुल गरी जम्मा ७३ ए’म्पुल सहित दुई थान मोवाइल ब’रामद गरिएको छ ।
प”क्राउ पर्नेमा खोटाङ जिल्ला वाकाचो -९ स्थायी घर भई हाल खपौंदीमा बस्दै आएका ३६ वर्षीय वीरबहादुर तामाङ र पोखरा -१७ घारीपाटन बस्ने २९ वर्षीय अरुण तामाङ रहेको प्र’हरीले जनाएको छ ।
प’क्राउ परेका माथि ला’गु औ’षध सम्बन्धी क’सूर अन्तर्गत अनु’सन्धान कार्य अगाडी बढाईएको कास्कीका प्र’हरी नायव उपरीक्षक तथा प्र’हरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।