News Portal

पोखरा महानगर पालिका वडा न २७ मा पर्ने खराने फाटमा अचम्मको चोरी

साथीन्यूज संवाददाता
१३६४ पटक

पोखरा महानगर पालिका वडा न २७ मा पर्ने खराने फाटमा अचम्मको चोरी भएको छ नमुना थापा को घरमा बेलुकी ७ बजे चोरी भएको छ  सांझ ६ बजे बजारमा कीनमेल गरेर फकीएकी उनि घर भित्र पुग्ने वित्तीकै केही युवा हरु घर भित्र प्रबेश गर्छन र उनलाई नियन्त्रणमा लिन्छन र उनलाई कुकुर बाधने सांलोले बाधछन र उनलाई कुटपटि गर्छन उनी घरमा एक्लै भएको मौका छोपी घरमा भएको नगद एक लाख ५० हजार सहीत सात तोला सुन  सबै लुटेर लैजान्छन हामी घटना स्थल पुगेर यही विषयमा रीपोर्टीङ गरेका छौ बाकी  यो भिडीयो हेर्नुहोस |

https://www.youtube.com/watch?v=JGxnvLCeFeI&t=108s
प्रतिकृया दिनुहोस्