News Portal

छोरी तिलाको प्रश्न–इन्टर्न डाक्टरले सिपिआर दिन मिल्छ ?

साथीन्यूज संवाददाता
१९१ पटक

लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको पोखरा मणिपाल शिक्षण अस्पतालमा मृत्युभएपछि उनकी छोरी तिलालाई चैन छैन ।

उनले आमाको रहस्यमय मृत्यु भएको भन्दै मृत्यु हुनुको कारण खोजिरहेकी छिन् । आफन्तको सहारामा दुरा परिवारले पोखराको मुख्य चोक नै बन्द गरेर न्याय खोजीरहेकी छिन् ।

इमेर्जेन्जीमा भर्ना गरिएको सुकमायाको अर्काेदिन मृत्यु भएपछि डाक्टरको चरम लापरबाहीकै कारण मृत्यु भएको दुरा परिवारको दाबी छ ।

मणिपाल मृत्यु प्रकरण मृतककी छोरी तिला दुरा के भन्छीन हेर्नुहोस भिडियोमा

प्रतिकृया दिनुहोस्