News Portal

पोखराको सराङकोटमा घरभित्र महिला मृत अवस्थामा फेला

साथीन्यूज संवाददाता
६३५ पटक

कास्की मङ्सिर २२ स् पोखराको सराङकोटमा घरभित्र महिला मृत अवस्थामा फेला परेकी छन् ।
मङ्सिर २२ गते दिउसोको करिब १२स्१५ बजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालिका(१८ सिम्ताल सराङकोट स्थित कृष्ण जि।सी।को कच्ची घरमा डेरा गरी बस्ने ओखलढुङ्गा जिल्ला वंखु गाउँपालिका(६ घर भएको ज्यामी काम गर्ने हस्त बहादुर राईको श्रीमती ५५ वर्षकी मञ्जु राई घर भित्र मृत अवस्थामा फेला परेकी छन् ।
उक्त खबर प्राप्त हुनासाथ प्रहरी टोली खटाएर घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको गण्डकी प्रदेशका प्रहरी नायब उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिएका छन।

प्रतिकृया दिनुहोस्