News Portal

फेवा तालको छेउमा नेपालमै पहीलो पटक गोल्ड म्यान भेटीए भिडियो सहीत

३५५ पटक

पर्यटकीय नगरी पोखराको लेकसाइड फेवा तालको छेउमा नेपालमै पहीलो पटक गोल्ड म्यान भेटीएका छन ओखल ढुङ्गा घर भएका अङकीत साही को कहानी पिडा दाई छ केही बर्ष भारतमा दीन भरी स्ट्याचु बनेर काम गरेका उनलाई यो काम नेपालमै गरौ भन्ने लागेर पोखरा आएको उनले बताए । घण्टौ आफु नचल्बली उभिइरहने उनलाई पोखरा घुम्न आएका पर्यटकहरु फोटो खिच्छन र जान्छन कसैलाई उनि मानीस हुन भन्ने थाहा हुदैन र भयो भने सबै अच्मीत हुने गर्दछन, फेवाताको छेउमा ११ बजे देखी ५ बजे सम्म उनि कतै हलचल नगरी कीन बस्छन। यो देख्दा हामी पनि अचम्मीत भयौ र उनि संगै कुरा कानि गर्न तर्फ लाग्यौ सम्भवत नेपालमै पहीलो पटक ५ . ६ घण्टा कतै नगइकन हल चल नगरीकन र स्ट्याचु बनेर बस्ने यो नै पोखराका पहीलो गोल्ड म्यान होलान, हामीले अन्य देशमा यस्तो गरी बस्ने र आयआर्जन गर्ने गरेको प्रसस्त देखेका छौ तर पोखरामा चाही यो पहीलो हो हामीले उनै अंकीत साही संग आजको यो कार्यक्रममा कुराकानि गरेका छौ के भन्छन त उनि यो भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्