News Portal

पोखरामा नगर प्रहरी एक्सनमा व्यापारीले अटेर गरेको भन्दै सामान जफत भिडियो सहीत

साथीन्यूज संवाददाता
२२१ पटक

 

पोखरामा नगर प्रहरीले सडक पेटीमा सामान राखेर बेच्न नपाउने भन्दै व्यापारीलाई पटक पटक आग्रह गर्दा पनि नटेरेको कारण सामान नै जफत गरेको नगर प्रहरी इनीस्पेक्ट पुरुषोतम थापाले बताएका छन हेर्नुहोस भिडियोमा

प्रतिकृया दिनुहोस्