साथीन्यूज संवाददाता
पत्रकार ऋषि धमला आफ्नै शैली र प्रस्तुतीका कारण सँधै भरि चर्चाको शिखरमा रहन्छन् । मन पराएर होस या मन नपराएर धमलालाई सुन्न र हेर्न बाट कोहि पनि बँच्न सक्दैन ।
सँधै नेताहरुलाई बोलाएर हमला गर्ने प्रश्नको बाणले बोल्नै नसक्ने बनाउँने र अझै कहिले काँही त अतिथिहरुलाई भिडाएर झगडानै गराउँने यो त धमलाको शैलीको खास विशेषतानै भयो । जनता जान्न चाहँछन् भन्दै प्रश्न तर्साइहाल्ने धमलाको हमला पन छ ।
सँधै नेपालहरुलाई बोलाएर हमाल गर्ने र झाँको झार्ने ऋषि धमला अहिले भने आफैँ हमलामा परेका छन् । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली सँग केहि दिन अघि मात्रै धमलाले गरेको अन्तवार्तामा ओलीलेनै धमला माथी पटक पटक हमला गरेका छन् ।