News Portal

गृहमन्त्री लामिछानेको प्रहरीलाई अपिल- ‘अपराध गर्नेलाई कारबाही चलाउन मेरो आदेश नपर्खनुस्’

साथीन्यूज संवाददाता
१६२ पटक

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशका कुनैपनि भागमा अपराध गरेको पाईए आफ्नो आदेश नकुरी कारबाही चलाउन प्रहरीलाई अपिल गरेका छन् ।लामिछानेले फेसबुक स्टाटसलेख्दै यस्तो अपिल गरेका हुन्।

गृहमन्त्री लामिछानेको प्रहरीलाई अपिल( ुअपराध गर्नेलाई कारबाही चलाउन मेरो आदेश नपर्खनुस्ु
ुदेशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। उनले फेसबुकमा लेखेका छन

लोसपासँग राष्ट्रिय सभामा एक जना र प्रतिनिधि सभामा चार जना सांसद छन् ।

प्रतिकृया दिनुहोस्