News Portal

यस्ता पुरुषबाट महिलाहरू पनि टाढा रहने गर्दछन

साथीन्यूज संवाददाता
४९० पटक

केयर नगर्ने पुरुषस्सबै महिलाहरूले केयर गर्ने पुरुष नै मन पराउने गर्दछ । पुरुषको केयरिङ गर्ने स्वभावले महिलालाई उनीहरूतर्फ आकर्षित गराउँछ । तर कुनै पुरुषले महिलाहरूको केयर गर्दैन् र बेवास्ता गर्दछ भने यस्ता पुरुषबाट महिलाहरू पनि टाढा रहने गर्दछ ।आफ्नै तारिफ गर्ने पुरुषस्यस्तो पुरुष जसले आफ्नै तारिफ मात्र गर्ने गर्दछ, त्यस्ता पुरुषलाई महिलाहरूले फिटिक्कै मन पराउँदैनन्,यस कारण यस्ता पुरुषबाट टाढिने गर्छन् महिलाहरू ।फ्लर्ट गर्ने पुरुषस्यदि पुरुषहरूले जो सुकै महिलालाई देखेर उनीहरूसँग फ्लर्ट गर्न सुरु गर्छन् भने यस्ता पुरुषबाट पनि महिला टाढा हुने गर्दछन् ।
सधैँ प्रश्न गर्ने पुरुषस्पुरुषले आफ्नी प्रेमिकालाई कति बजे गएको, कहाँ गएको र किन गएको जस्ता कुराहरूमा प्रतिबन्ध लगाउछ भने पनि महिलाहरुलाई त्यस्तो पुरुष मन पर्दैन।पुरुष मित्रसँग ईष्र्या गर्ने पुरुषस्यदि कुनै पुरुषले आफ्नो प्रेमिकालाई उसको पुरुष मित्रसँग बोल्न दिदैन् र ईष्र्या गर्ने गर्दछन् भने त्यस्ता पुरुषको नजिक पनि हुन् चाहदैन् महिलाहरू।

प्रतिकृया दिनुहोस्