News Portal

नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’

साथीन्यूज संवाददाता
७४३ पटक

काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छन्।

आयोजक संस्था हिडेन ट्रेजरले नेपाल शनिवार काठमाडौंको पार्क भिलेज होटलमा आयोजना गरेको ग्रान्ड फिनालेमा उपाधी विजेता घोषणा गरिएको हो।

उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् ।

प्रतिकृया दिनुहोस्