News Portal

काठमाडौबाट स्याङजा जादै गरेको माइक्रोमा प्रहरीले कुकुर सहीत चेकीङ गर्दा के भयो यस्तो हेर्नेको यस्तो भिड

साथीन्यूज संवाददाता
५१६ पटक

नेपालीहरुको महान चाड बडा दसै नजिकदै गर्दा  जिल्ला प्रहरी कार्यलय कास्कीले चाडवाडमा घटनालाई न्युनिकरण गर्ने भन्दै कुकुर सहीतको चेकीलाइ कडाइका साथ गर्न थालेको छ | पोखरा महानगर पालिका वडा न ९ पृथ्बीचोकमा लामो दुरीका गाडीमा जिल्ला प्रहरी कार्यलयको डीएस्पी सुवाष हमाल सहीत को टोलिले कुकुर सहीत चेकीङ गर्दा काठमाडो बाट स्याङजा जादै गरेको माइक्रो बसमा लुकाइ छिपाइ ल्याएको अबस्थामा आधाकीलो भन्दा बडी  गाजा कुकुरले पत्ता लगाएको छ| ट्राफीक प्रहरी कार्यलय र प्रदेशमको कुकुरको संयुक्त रुपमा  चेकीङ गर्दा के भयो त यस्तो ? कसरी गर्छ त प्रहरी सहीत कुकुरले चेकीङ ? आजको यो कार्यक्रममा हामीले लिएर उपस्थीत भएका छौ कृपया यो भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्