News Portal

रोजगारी दिने भन्दै ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउ ( भिडियोसहित )

साथीन्यूज
६३४ पटक

पोखरा । रोजगारी दिने नाममा बेरोजगार युवा-युवतीलाई ठगी गरेको आ’रोपमा प्रहरीले एक कन्सल्टेन्सीका संचालकलाई पोखराबाट पक्राउ गरेको छ। पक्राउ पर्ने पोखरा महानगरपालिका वडा नम्बर २७ ताल्चोकमा स्थापित पिजी रियल स्टेट एण्ड जब लिंक प्रालिका संचालक कृष्णप्रसाद पौडेल रहेका छन्।

उनले रोजगारी दिने प्रलोभन देखाएर प्रति व्यक्ति दुई हजार पांच सय रुपियाँका दरले चार हजार पांच सय जनासँग रकम ठगी गरेको आरोप लगाइएको छ। उनलाई हाल इलाका प्र’हरी कार्यालय हंसपुरको मुकाम डांडानाक लेखनाथको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुबाश हमालले जानकारी दिए।

पौडेलले बेरोजगार युवा-युवतीलाई रोज’गारी दिने प्रलोभन देखाएर प्रति व्य’क्ति दुईहजार पाँच सय रुपियाँका दरले ठगी गरेको मौखिक उजुरी आएपछि उनलाई आबश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको डिएसपी हमालले बताए। कारबाहीका लागी भने लिखित उजुरी नपरेको उनले स्पस्ट पारे।

प्राप्त विवरण अनुसार, कन्सल्टेन्सीका संचालक पौडेलले बेरोजगार युवा-युवतीलाई दुई महिनाभित्र रोज’गारी दिलाउने भन्दै पोखराको बिरौटाचोकस्थित पाँच तारे होटल ग्राण्डमा एक दिने सेमिनार गराएर मासु भात खुवाई प्रति व्यक्ति दुईहजार पांच सयका दरले रकम असुलेका छन्। पौडेलले हरेक बेरोजगार युवासँग प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै भदौ २५ गते अर्थात् आजसम्म जागीर नभए सबैको बैंक खातामा तलब राखिदिने प्रतिबद्धता जनाएका छन्।

हातमा कम्पनीको प्रतिबद्धतापत्र बोकेका युवायुवतीहरु आजदेखि जागीर शुरु गर्ने बिस्वासका साथ लेखनाथको ताल्चोकस्थित कम्पनीमा पुगेका थिए। त्यहाँ पुगेपछि भने उनीहरुको हो’श ह’वास नै उड्यो, घर नजिकै जा’गीर पाएपछि विदेश जाने भिसा समेत रद्द गरेका युवायुवातीदेखी रुकुम-रोल्पादेखि पोखरामा जागीर खान आएका उनीहरुलाई क’न्सल्टेन्सी सं’चालक पौडेलले “कसैलाई रोज’गारी दिन नसकिने” बताएपछि उनीहरु नि’राश बने।

उनीहरुले त’त्काल कार’बाहीको मा’ग राख्दै क’न्सल्टेन्सीको कार्या’लय घे’राउ गरेर नारा’बाजी गरे। त्यसपछि घ’टनास्थ’लमा पुगेको डांडाको नाक प्र’हरी चौ’कीका प्र’हरीले संचालक पौडेललाई प’क्राउ गरेर हिरा’सतमा राखेको छ। संचा’लक पौडेललाई प्र’हरीले प’क्राउ गरेपछि पि’डित युवा-युवतीले दो’षीलाई कडाभन्दा कडा कार’बाही हुनुपर्ने मा’ग राखेर डाँ’डाको ना’क प्र’हरी चौ’कीसमेत घे’राउ गरेका थिए।

पि’डित पक्षले आफु ठ’गिएको भन्दै लि’खित जा’हेरी दिएमा दो’षीलाई का’नून बमो’जिम कार’बाही चला’इने कास्की प्र’हरीका प्र’बक्ता डिएसपी हमालले बताए।

 

 

प्रतिकृया दिनुहोस्