News Portal

खैत बुजेको शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक

साथीन्यूज संवाददाता
४८५ पटक

खै त बुजेको ?
चलचित्रका गीतहरुबाट लोकप्रियताको शिखर चुमिरहेका गीतकार तथा संगीतकार दीपक सर्माको शब्द तथा संगीतमा रहेका खैत बुजेको बोलको गीत सार्बजनिक भएको छ
गायक थमन गुरुङ र निर्मला घिसीङको स्वरमा रेकर्ड भएको रोमान्टीक गीत‘खैत बुजेको शीर्षकको गीतको म्युजिक भिडियो ओएस आर डीजीटल बाट सार्वजनिक भएको हो।
छायांकार सरोज अधिकारीको छायंकन तथा निर्देशनमा तयार भयको भिडीयोमा मोडल मेलीसा खतिवडा र अनिल अधिकारीको अभिनय रहेको छ भने भिम विस्वकर्माको सम्पादन तथा सन्जीब रत्न साक्यले रङ समायोजन गरेका छन

 

 

 

भिडीयो हेरौ

https://www.youtube.com/watch?v=hFv_8ZIQsUU

प्रतिकृया दिनुहोस्