News Portal

पोखरामा आज उपचाररत ३ जना र होम आइसोलेसनमा २ जना को’रोना सं’क्रमितको नि’धन

साथीन्यूज संवाददाता
४४२ पटक

पोखरा : आज पोखरामा उप’चाररत ४ जनाको को’रो’ना सं’क्रमणबाट दु’खद नि’धन भएको छ भने गण्डकी प्रदेश स्वास्थ्य नि’र्देशनालय आज निकालेको विज्ञप्ति अनुसार गण्डकीमा पनि ५ जना को’रो’ना सं’क्रमितको नि’धन भएको हो। आज को’रोना सं’क्रमणबाट ३ जिल्लाको व्यक्तिको नि’धन भएको हो । आज को’रो’ना सं’क्रमणबाट कास्की जिल्लाको ३ जना , पर्बत जिल्लामा १ जना र तनहु जिल्लामा १ जनाको नि’धन भए संगै हाल सम्म गण्डकीमा नि’धन हुनेको संख्या १३०० पुगेको छ।

प्रतिकृया दिनुहोस्