News Portal

मुख्यमन्त्रीद्वारा पुम्दिकोटको विशाल महादेव मुर्ति निर्माणस्थलको अवलोकन

साथीन्यूज
१७५१ पटक

मुख्यमन्त्रीद्वारा पुम्दिकोटको विशाल महादेव मुर्ति निर्माणस्थलको अवलोकन हेर्नुहोस तस्बिर :

 

आज गण्डकी प्रदेशका मुख्यमन्त्रीले कृष्ण चन्द्र नेपाली पोखरेलले पाेखरा २२, पुम्दीकाेटस्थित विशाल महादेव मुर्ति निर्माणस्थलमा अवलोकन गरेका छन्।

मुख्यमन्त्रीले गण्डकी प्रदेशलाई धार्मिक पर्यटकीय केन्द्र बनाउनका लागि यस्तै संरचनाले सहयाेग मिल्ने बताएका छन्।

हेर्नुहोस तस्बिरहरु :

प्रतिकृया दिनुहोस्