News Portal

कास्कीमा आज विभिन्न अस्पातालमा उपचाररत २४ संक्रमितको मृ’त्यु ,अक्सिजनको अभाबमा मृ’त्यु

साथीन्यूज संवाददाता
५५८ पटक

पोखरा : आज कास्कीमा विभिन्न अस्पतालमा उपचार गराइराखेका विभिन्न जिल्लाका २४ जना कोरोना सं’क्रमितको मृ’त्यु भएको छ भने गण्डकी प्रदेशमा ३० जनाको मृ’त्यु भएको छ।

 

आज गण्डकी प्रदेशले जारि गरेको विज्ञप्तिअनुसार तनहुका ४ जना पुरुष र २ जना महिला ,कास्कीमा ५ जना पुरुष र ४ जना महिला ,दाङ्गका १ जना महिला र एक जना पुरुष , बाराका १ जना पुरुष ,पर्वतका १ जना महिला र १ जना पुरुष , गोर्खाका २ जना पुरुष र १ जना महिला , मुस्ताङ्गका २ जना पुरुष , स्याङजाका २ जना पुरुष र १ महिला ,नवलपरासीका १ जना पुरुष र बाग्लुङ्गका १ जना महिला गरि ३० जना कोरोना संक्रमितको नि’धन भएको छ।

यो संगै गण्डकी प्रदेशमा नि’धन हुनेको संख्या ६२४ पुगेको छ।

प्रतिकृया दिनुहोस्