पोखरा महानगर पालीका वडा न ५ जिरो कीमीमा एकजना भुपु नेपाली सेनाले यस्तो काम गर्छन भन्दा अचम्म लाग्न सक्छ | इश्वर खत्री उनि २ बर्ष अगाडी नेपाली सेनाबाट अबकास प्राप्त सेना हुन |यतिबेला उनि जिरो कीमीमा चटपट व्यवसाय गरेर बसेका छन | विदेशजान ठीक्क परेका खत्रीलाई कोरोनाले रोक्यो त्यसपछि सामान्य कीराना पसल चलाएर व्यवसाय गरेका उनी कीराना दोकानमा राम्रो नभैसकेपछि चटपट व्यवसायतिर लम्कीए | अहिले एक महीना भयो खत्रिले चटपट व्यवसाय गरेको तर उनि विहान ७ बजे देखी बेलुकी १० बजेसम्म भ्याइनभ्याइ चटपट बेचेका छन |अचम्मको कुरा त के छ भने उनले बनाएको चटपट खान मानीस लाइनमै बसेर खाएको देख्दा बाटो हीड्ने जो कोही पनि झुकीन्छन | पोखरामा चिकेन चटपट भनेर सुरु गरेका उनि यतिबेला चटपट व्यवसायमा मान्छेको लाइनै देख्दा आफै अचम्ममा परेको बताउछन | आज उनै भुपु लाहुरे जो चटपट बेच्छन उनैसंगको कुराकानी लीएर तपाईहरु माझ यो कार्यक्रम लिएर उपस्थीत भएका छौ किन लाइनमै बसेर खान्छन त चटपट हेर्नुहोस उनि स)ग गरेको यो कुराकानी
पोखरामा देखीयो अचम्मको दृश्य ! चटपट खानेको यतिधेरै लाइन (भिडियो सहीत)
नेपाली सेनाले कमाउछन दीनमै यतिधेरै
सरोज अधिकारी
- पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोमसुरु
- गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी पुरा
- कोटिहोम पुगेर मन्त्री भट्टराइले भनिन् : धार्मिक पर्यटकीय गन्तब्य बनाउन बजेटको व्यवस्था गर्छु
- गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
- पोखराको अन्नपूर्णेश्वर शिवालय शिवक्ती धाममा शिवालय मन्दिरको उद्धघाटन
- पोखरामा जारी कोटिहोममा ११ जनाको सामुहीक ब्रतबन्ध
- पोखरामा जारी कोटिहोममा भक्तजनको घुइचो