इस्वरीय मार्ग भजन मण्डल सच्चाइ केन्द्र नेपालको बारेमा अपबाह फैलाउने २ जना पक्राउ परेका छन पाल्पा जिल्ला छत्रकोट गाउपालि का वडा न १ स्थाइ घर भइ हाल काठमाडौ बस्दै आएका एक जना मानिस र तनहु जिल्ला माग्दे गाउपालिका वडा न ३ घर भएका र काठमाडौ मा बसोबास भएका अर्का एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रोतका अनुसार बिभन्न सामाजिक संजालमा आएर सचाइ केन्द्रको बारेमा नकारात्मक टीका टीप्पणी गर्ने गरेको कारणे कानुनि बाटो रोजी उनिहरु विरुद्ध उजुरी गरेपछि उनिहरुलाई सोध पुछको लागी नियन्त्रणमा लिएको हो ,हामीले सामाजिक काम गर्दै गर्दा र मानब मानब सबै समान हुन भनी सबैलाई समान ब्यबहार गर्दै गर्दा हाम्रो संस्था माथि नकारात्मक टीका टीप्पणी गर्दै हीडेको पाइएको कारण हामीले यो कदम चाल्न परेको सच्चाइ केन्द्र नेपालका अध्यक्ष्य प्रकास दीप गैरे बताउछन ।
खास मा के हो त सच्चाइ केन्द्र नेपाल ? यसले के काम गर्छ, गैरे यस्तो भन्छन
नेपाल सर्खारबाट मान्यता प्राप्त मानब सेवामा समर्पीत एक संस्था हो गरीबीको रेखामुनि रहेका र दःुखी पीडीतको मनमा मलम लगाउन अग्रसर रहने संस्था संचाइ केन्द्र नेपाल, नेपालको ६० जिल्लामा आफ्नो कार्यक्षत्र बनाइसकेको र अन्तराष्टीय स्तरमा पनि आफनो साखा विस्तार गरी रहेको मानबको सेवामा समर्पीत संस्था हो ।
उनि भन्छन भुकम्पको बेला देखी हाल सम्म थुप्रै ठाउमा गोरखाका भुकम्प पिडीत,अन्य ठाउका बाडीपीडीत लगाएत दुःखमा रहनु भएका उपचारको अभावमा छटपटाई रहनुभएका थुप्रो परीवारलाई हामीले सहयोग गरेका छौ दोस्रो लहरको कोरोनाको महामारीमा ४०० बढी परीवारलाई सच्चाइ केन्द्र नेपालले राहत वितरण गरीसकेको छ, त्यस्तै बन्दै गरेको गौतम बुद्ध क्रीकेट रङगसालामा पनि कोरोनाको बेलामा राहत सामग्री लगाएत केही रकम पनि सहयोग गरेका थीयौ उनि भन्छन।
एउटा मानबले अर्को मानबको हीतमा काम गर्नु र समाजमा कसैले कसैको रीस राग डाह कलह नगरी सबै मानब मानब समान हो भन्ने सन्देश दीनु नै इस्वरीय मार्ग भजन मण्डल सच्चाइ केन्द्र नेपालको उद्देष्य भएको सचाइ केन्द्र नेपालका अध्यक्ष्य प्रकास दीप गैरेले बताएका छन ।