News Portal

पोखरामा साथी साथी भएर पौडी खेल्न जादा घट्यो डरलाग्दो घटना रोनीष सधैको लागी अस्ताए भिडियो सहीत

साथीन्यूज
२६८ पटक

पोखरा १७ पावर हाउसस्थित फुस्रे खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

पोखरा १५ नयाँगाउाँट पौडी खेल्न फुस्रो खोला पुगेका १५ वर्षिय रोनिश गुरुङको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए । रोनिश साथिहरुसँग पौडी खेल्न पुगेका थिए । डुबेको उनको शव प्रहरीले निकालेको हो । भिडियो सहीत

 

प्रतिकृया दिनुहोस्