News Portal

गृहमन्त्री लेखकलाई पाण्डेको फोन

साथीन्यूज संवाददाता
१०७ पटक

काठमाडौं, २३ जेठ ।
विपक्षीहरुको बैठक सकिएको छ । संसद् भवनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको च्याम्बरमा बसेको बैठकमा गृहमन्त्री रमेश लेखकलाई सदनमा बोल्न दिने समझदारी बनेको छ । विपक्षीहरुको बैठक सकिनेबित्तिकै एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले गृहमन्त्री लेखकलाई फोन गरेका थिए ।

फोनवार्तामा गृहमन्त्री लेखकलाई बोल्न दिने समझदारी बनेको सुनाएका हुन् । विपक्षीहरूको बैठकले भने कांग्रेससँग सम्वादको लागि तीन जना सांसदलाई जिम्मेवारी दिएको छ ।

प्रतिकृया दिनुहोस्