News Portal

पलको तारिफ गर्दै हर्क भन्छन्- ‘श्रमलाई सम्मान गर्ने कलाकार पलजी’

साथीन्यूज
७४८ पटक

करिब १ वर्ष जेल जीवन बिताएर बाहिर निस्केका नायक पल शाह यतिबेला धरान पुगेका छन । धरानका मेयर हर्क साङ्पाङसँग भेटघाट गरे । हर्कले भने पलसँग खिचाएका केही तस्वीरहरु आफ्नो फेसबुल पेजबाट सार्वजनिक गरेका छन्।

पललाई तारिफ गर्दै हर्कले केही तस्वीरहरु सार्वजनिक गरेका छन्। ‘श्रमलाई सम्मान गर्ने कलाकार पलजी’( भनेर हर्कले पलसँगका तस्वीर बिहीबार सार्वजनिक गरेका हुन्। तस्वीरमा पलले हर्कलाई बेल्चा उपहार दिन लागेको देख्न सकिन्छ।

प्रतिकृया दिनुहोस्