News Portal

हेर्दा हेर्दै फेवातालमा डुग्गा पल्टीए गयो एक जनाको ज्यान

साथीन्यूज
३०३ पटक

हेर्दा हेर्दै फेवातालमा डुग्गा पल्टीए गयो एक जनाको ज्यान
मौसम बदलीसंगै आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा दुर्घटना हुँदाएक वृद्धाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १ बगरकी ७० वर्षिया याम माया गिरीको मृत्यु भएकोहो । फेवाताल तालबाराही मन्दिर पछाडी अचानक डुङ्गा पल्टिएपछि उनी वेहोस भएकीथिइन् । उनलाई उपचारका लागि गण्डकी मेडिकल लगिएपनि चिकित्सकले मृत घोषणा गरेकोजिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवण कुमार विकले जानकारी दिए । यस्तो छ छाल आउदा उद्धार गर्दाको भिडियो

प्रतिकृया दिनुहोस्