News Portal

तनहुँमा भिषण आगलागी, हेलिकप्टरमा पानि ल्याएर आगो निभाउदै (भिडियोसहित)

साथीन्यूज
१२७३ पटक

तनहुँको दमौली चोकमा आगलागी भएको छ ।

दमौली बजारस्थित भुपाल हार्डवेयरको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् । आगो फैलिन नदिन डोजर प्रयोग गरेर अस्थायी टहराहरुलाई भत्काइएको छ।

आ’गो नि’भाउन तनहुँमा दमकल नभए पछि पोखराबाट दमकल गएका छन् भने स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि  सिम्रिक एयरको हेलिकप्टर पानी लिएर आगो निभाउन लागेको छ ।  आगो नियन्त्रण बाहीर गएपछि हेलीकप्टरको सहयताले पानी हालेर केही नीयन्त्रण गर्दै गर्दा पोखरा बाट २ वटा वारुण यन्त्र दमौली पुगेको थियो | लम्जुग बाट एक र भरतपुर बाट एक गरी ४ वटा बरुण यन्त्रआएपछि ५ घण्टामा पछि आगो नियन्त्रणमा ल्याएको तनहुका डिएसपी युवराज खड्काले जानकारी दीए | हेर्नुहोस स्थलगत रिपोर्ट

प्रतिकृया दिनुहोस्