News Portal

बेगनास तालमा भेटीयो पुरुषको शव स्थलगत रिपोर्ट सहीत

साथीन्यूज
२५३ पटक

बेगनास तालमा तैरीरहेको अबस्थामा मानीसको शव फेला परेको छ | पोखरा महानगर पालीका वडा न ३१ मा पर्ने बेगनास तालको पारी पटी अधेरी कुनामा उक्त मानीसको सब स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए | मोरङ जिल्ला स्थाइ घर भइ हाल पोखरा महानगर पालीका वडा न ३१ मा मजदुरी गर्दै आइरहेका सेतुमान राइको शव किनारमा भेटीएको वडा प्रहरी कार्यलय डाडाको नाकका इनीस्पेक्टर भगवान थापाले जानकारी दीए | शव भेटीएको स्थान नजिकै तालको तिरमा चप्पल र माछा मार्न प्रयोग भएको बल्छी भेटीएको थियो | यतिबेला उनको सब पोष्टमाटमको लागी पस्चीमान्चल क्षत्रिय अस्पताल पोखरामा राखीएको छ कस्तो अबस्थामा थियो त शव हेर्नुहोस बेगनासतालबाट स्थलगत रिपोर्ट।

प्रतिकृया दिनुहोस्