News Portal

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

साथीन्यूज संवाददाता
९९० पटक

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्।

शनिबार प्रदेश प्रमुख सीता पौडेलले काँग्रेस संसदीय दलका नेता समेत रहेका पोखरेललाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी हुन।

पोखरेलले शुक्रबार ३१ सांसद्को हस्ताक्षर सहित मुख्यमन्त्रीमा दा’बी गरेका थिए।

विश्वासको मत नपाएर पदमुक्त भएका एमाले संसदीय दलका नेता समेत रहेका पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीका लागि दा’बी पेश गरेपछि नयाँ तरंग सिर्जना भएको थियो। तर, गुरुङको दा’बीलाई अ’स्वीकार गर्दै प्रदेश प्रमुखले बहुमत भएका काँग्रेस नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन।

प्रतिकृया दिनुहोस्