पोखरामा आज एकै दिनमा १३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन ।
येस्तै एक जनाले गोरखामा ज्यान गुमाएका छन ।
योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३५५ पुगेको छ ।
यो संगै गण्डकी प्रदेशमा थप मृत्यु भएका १४ जना मृतकको विवरण तपशिल बमोजिम रहेको छ।
१ )म्याग्दी जिल्ला बेनी नगरपालिका ५ कि ४५ वर्षीय कोरोना संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारकाे क्रममा बैशाख ३१ गते दुखद निधन भएको हो । उहाँलाई बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
२ ) तनहु जिल्ला भिमाद नगरपालिका – ५ कि २२ वर्षीय को’रोना सं’क्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा आज दु’खद निधन भएको हो । उहाँलाई बैशाख २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
३) पर्बत जिल्ला जलजला गाउपालिका ४ का ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा बैशाख ३१ गते उपचारको क्रममा दु’खद नि’धन भएको हो। छन् । उहालाई बैशाख ३० गते को’रोना पुष्टि भएको थियो।
४)स्याङ्जा जिल्ला अर्जुनचौपारि गाउपालिका १ का ७० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा बैशाख ३१ गते दु’खद नि’धन भएको छ । उहामा बैशाख ३१ गते को’रोना पुष्टि भएको थियो।
५) कास्की जिल्ला पोखरा महानगरपालिका -२ कि ३९ वर्षीय महिलाको मणिपाल अस्पताल पोखरामा बैशाख ३१ गते दु’खद नि’धन भएको छ । उहामा बैशाख २६ गते को’रोना पोजेटिभ पुष्टि भएको थियॊ।
६) पर्बत जिल्ला कुस्मा नगरपालिका – १२ कि ५२ वर्षीय महिलाको मणिपाल अस्पताल पोखरामा बैशाख ३१ गते दु’खद नि’धन भएको हो । उहामा बैशाख ३१ गते को’रोना पोजेटिभ पुष्टि भएको थियॊ।
७) कास्की जिल्ला पोखरा महानगरपालिका -१४ कि ५२ वर्षीय महिलाको मणिपाल अस्पताल पोखरामा आज दु’खद नि’धन भएको हो। उहामा बैशाख ३० गते को’रोना पोजेटिभ देखिएको हो।
८) गोर्खा जिल्ला सहिद लखनपालिका–४ का ४२ वर्षीय काे’राेना सं’क्रमित पुरुषको गोर्खा अस्पताल गोर्खामा बैशाख ३१ गते उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख ३१ गते सं’क्रमण पुष्टि भएको थियाे ।
९) कास्की जिल्ला पाेखरा महानगरपालिका–१४ का ४९ वर्षीय काे’राेना सं’क्रमित पुरुषको गण्डकी मेडिकल कलेज पाेखरामा बैशाख ३१ गते उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख २५ गते सं’क्रमण पुष्टि भएको थियाे ।
१०) स्याङ्जा जिल्ला वालिङ्ग नगरपालिका ६ का ७८ वर्षीय काे’राेना सं’क्रमित पुरुषको गण्डकी मेडिकल कलेज पाेखरामा आज उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख २६ गते सं’क्रमण पुष्टि भएको थियाे ।
११) कास्की जिल्ला पोखरा महानगर पालिका १४ का ४५ वर्षीय काे’राेना सं’क्रमित पुरुषको गण्डकी मेडिकल कलेज पाेखरामा बैशाख ३१ गते उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख २३ गते सं’क्रमण पुष्टि भएको थियाे ।
१२)पर्बत जिल्ला फलेबास गाउपालिका–५ कि ३२ वर्षीय काे’राेना सं’क्रमित महिलाको गण्डकी मेडिकल कलेज पाेखरामा आज उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख ३० गते सं’क्रमण पुष्टि भएको थियाे ।
१३)कास्की जिल्ला पोखरा महानगरपालिका–८ का ४२ वर्षीय काे’राेना सं’क्रमित पुरुषको संक्रामक तथा सरुवा राेग अस्पताल पोखरामा उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख २१ गते सं’क्रमण पुष्टि भएको थियाे ।
१४) कास्की जिल्ला पोखरा महानगरपालिका ३० का ५३ वर्षीय काे’राेना सं’क्रमित पुरुषको होम आइसोलेसनमा बैशाख ३१ गते नि’धन भएको छ । उहाँलाई बैशाख २६ गते सं’क्रमण पुष्टि भएको थियाे