News Portal

पोखरामा आज एकैदिन २२ जना संक्रमितको मृत्यु ,हेर्नुस विवरण (भिडियो सहीत)

साथीन्यूज संवाददाता
४८३ पटक

 

 

पोखरामा आज एकै दिनमा २२ जना को’रोना सं’क्रमितले ज्यान गुमाएका छन । यो अहिले सम्मकोमा सबै भन्दा धेरै हो।

गण्डकी प्रदेशमा थप मृ’त्यु भएका २३ जना मृ’तकको विवरण तपशिल बमोजिम रहेको छ।

१ ० कास्की पोखरा महागर्पालिका १५ कि ५४ वर्षीय को’रोना सं’क्रमितमहिलाको फिस्टेल अस्पताल पोखरामा उपचारको क्रममा बैशाख ३० गते दु’खद नि’धन भएको हो । उहाँलाई बैशाख २६ गते को’रोना सं’क्रमण पुष्टि भएको थियो ।

२ ० कास्की जिल्ला पोखरा महानगरपालिका (४ का ८२ वर्षीय को’रोना सं’क्रमित पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा बैशाख ३० गते दु’खद नि’धन भएको हो । उहाँलाई बैशाख १६ गते को’रोना सं’क्रमण पुष्टि भएको थियो ।

३० कास्की जिल्ला पोखरा महानगरपालिका (१३ निवासी ६० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा बैशाख ३१ गते उपचारको क्रममा दु’खद नि’धन भएको हो। छन् । उहालाई बैशाख ३१ गते को’रोना पुष्टि भएको थियो।

४० कास्की जिल्ला पोखरा महानगरपालिका (२८ कि ४८ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा बैशाख ३१ गते दु’खद नि’धन भएको छ । उहामा गत २५ गते को’रोना पुष्टि भएको थियो।

५० कास्की जिल्ला पोखरा महानगरपालिका (३३ का ४० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा बैशाख ३० गते दु’खद नि’धन भएको छ । उहामा बैशाख २९ गते को’रोना पोजेटिभ पुष्टि भएको थियॊ।

६० पाल्पा जिल्ला तानसेन नगरपालिका (३ कि ७७ वर्षीय महिलाको मणिपाल अस्पताल पोखरामा बैशाख ३० गते दु’खद नि’धन भएको हो । उहामा बैशाख ३० गते को’रोना पोजेटिभ पुष्टि भएको थियॊ।

७० कास्की जिल्ला पोखरा महानगरपालिका (१७ का ३१ वर्षीय पुरुषको मणिपाल अस्पताल पोखरामा बैशाख ३० गते दु’खद नि’धन भएको हो। उहामा बैशाख २७ गते को’रोना पोजेटिभ देखिएको हो।

८० कास्की जिल्ला पोखरा महानगरपालिका–२३ का ७६ वर्षीय को’रोना सं’क्रमित पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा आज
उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख २९ गते सं’क्रमण पुष्टि भएको थियो ।

९० कास्की जिल्ला पोखरा महानगरपालिका–१७ का ६३ वर्षीय को’रोना सं’क्रमित पुरुषको ग्यालेक्सी अस्पताल पोखरामा आज उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख २७ गते सं’क्रमण पुष्टि भएको थियो ।

१०० कास्की जिल्लाको पोखरा महानगरपालिका–२५ का ४२ वर्षीय को’रोना सं’क्रमित पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा आज उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख २७ गते सं’क्रमण पुष्टि भएको थियो ।

११० कास्की जिल्ला रुपा गाँउपालिका–१ का ६६ वर्षीय को’रोना सं’क्रमित पुरुषको संक्रामक तथा सरुवा रोग अस्पता पोखरामा बैशाख ३० गते उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख २७ गते सं’क्रमण पुष्टि भएको थियो ।

१२०स्याङ्जाको पुतलीबजार नगरपालिका–६ का ३३ वर्षीय को’रोना सं’क्रमित पुरुषको आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख ३१ गते सं’क्रमण पुष्टि भएको थियो ।

१३०स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का ७० वर्षीय को’रोना सं’क्रमित पुरुषको आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख १८ गते सं’क्रमण पुष्टि भएको थियो ।

१४० स्याङ्जाको आँधीखोला–३ का ५१ वर्षीय को’रोना सं’क्रमित पुरुषको हिजो गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख २९ गते सं’क्रमण पुष्टि भएको थियो ।

१५० स्याङ्जाको गल्याङ–३ का २६ वर्षीय को’रोना सं’क्रमित पुरुषको हिजो गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख २९ गते सं’क्रमण पुष्टि भएको थियो ।

१६० स्याङ्जाको वालिङ–१० का ५३ वर्षीय को’रोना सं’क्रमित पुरुषको आज गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख १९ गते सं’क्रमण पुष्टि भएको थियो ।

१७० स्याङ्जाको गल्याङ–११ का ५७ वर्षीय को’रोना सं’क्रमित पुरुषको आज मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख २६ गते सं’क्रमण पुष्टि भएको थियो ।

१८० बाग्लुङको बडिगाड–४ का ४० वर्षीय को’रोना सं’क्रमित पुरुषको हिजो धौलागिरी अस्पतालमा उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख१९ गते सं’क्रमण पुष्टि भएको थियो ।

१९० बाग्लुङको बाग्लुङ नगरपालिकाका ३९ वर्षीय को’रोना सं’क्रमित पुरुषको हिजो मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख २४ गते सं’क्रमण पुष्टि भएको थियो

२०० बाग्लुङ नगरपालिकाका–७ का ६३ वर्षीय को’रोना सं’क्रमित पुरुषको आज गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख ३० गते सं’क्रमण पुष्टि भएको थियो ।

२१० तनहुँको भिमाद नगरपालिका–६ की ४४ वर्षीया को’रोना सं’क्रमित महिलाको आज गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख २२ गते सं’क्रमण पुष्टि भएको थियो ।

२२० तनहुँको शुक्ला गण्डकी नगरपालिका–६ का ४८ वर्षीय को’रोना सं’क्रमित पुरुषको हिजो गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख १९ गते सं’क्रमण पुष्टि भएको थियो ।

२३० तनहुँको म्याग्दे गाँउपालिका–३ की ५१ वर्षीय को’रोना सं’क्रमित पुरुषको हिजो गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा नि’धन भएको छ । उहाँलाई बैशाख २० गते सं’क्रमण पुष्टि भएको थियो ।

आज गण्डकीमा २३ जना थप भएका मृ’तकसंगै को’रोना सं’क्रमणका कारण ज्या’न गुमाउनेको संख्या ३४१ पुगेको छ।

 

 

भिडियो सहीत

प्रतिकृया दिनुहोस्