News Portal

पोखरामा आज मात्रै ४ सहित गण्डकी प्रदेशमा ८ जना कोरोना संक्र*मितको मृ’त्यु ( भिडियो सहित )

साथीन्यूज संवाददाता
६९९ पटक

पोखरा। पोखरामा दिनानुदिन कोरोना सं’क्र’मण भया’भह बन्दै गैइरहेको छ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार पोखरामा थप आठ जनाको कोरोना सं’क्रम’णबाट मृ’त्यु भएको छ।

१ ) गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार कास्की जिल्लाको पोखरा महागरपालिका–वडा नम्बर १६ का ७७ वर्षीय पुरुषको बैशाख १८ गते दिउसो १:१७ मा होम आइसोलेसनमा दु’खद नि’धन भएको छ। उहालाई यहि बैशाख १६ गते कोरोना सं’क्र’मण पुष्टि भएको थियो।

२ ) कास्की जिल्लाको पोखरा महागरपालिका–वडा नम्बर २६ कि ५८ वर्षीय महिलाको बैशाख १८ गते बिहान १०:३० मा मणिपालमा उपचारको क्रममा दु’खद नि’धन भएको छ। उहालाई यहि बैशाख १५ गते कोरोना सं’क्र’मण पुष्टि भएको थियो।

३ ) पर्बत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ५ कि ७६ वर्षीय महिलाको बैशाख १८ गते बिहान ३:३० मा गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा दु’खद नि’धन भएको छ। उहालाई यहि बैशाख १७ गते कोरोना सं’क्र’मण पुष्टि भएको थियो।

४ ) दाङ्ग जिल्लाको राप्ति गाउपालिका वडा नम्बर ५ कि ४३ वर्षीय पुरुषको बैशाख १७ गते राति १:२२ मा गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा दु’खद नि’धन भएको छ। उहालाई यहि बैशाख १५ गते कोरोना सं’क्र’मण पुष्टि भएको थियो।

५ ) कास्की जिल्लाको पोखरा महागरपालिका–वडा नम्बर १६ कि ७३ वर्षीय महिलाको बैशाख १८ गते दिउसो ४:१३ मा मेडिप्लस अस्पतालमा उपचारको क्रममा दु’खद नि’धन भएको छ। उहालाई यहि बैशाख १२ गते कोरोना सं’क्र’मण पुष्टि भएको थियो।

६ ) कास्की जिल्लाको पोखरा महागरपालिका–वडा नम्बर १० कि महिलाको बैशाख १८ गते बेलुका ५:२५ मा मणिपाल अस्पतालमा उपचारको क्रममा दु’खद नि’धन भएको छ। उहालाई यहि बैशाख १६ गते कोरोना सं’क्र’मण पुष्टि भएको थियो।

७ ) कास्की जिल्लाको पोखरा महागरपालिका–वडा नम्बर १९ का ५४ वर्षीय पुरुषको बैशाख १८ गते बेलुका ७:३० मा गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा दु’खद नि’धन भएको छ। उहालाई यहि बैशाख १८ गते कोरोना सं’क्र’मण पुष्टि भएको थियो।

८ ) रुपन्देही जिल्लाको बुटबल उपमहागरपालिका–वडा नम्बर ३ का ७५ वर्षीय पुरुषको बैशाख १९ गते बिहान१०:३२ मा मेडिप्लस अस्पतालमा उपचारको क्रममा दु’खद नि’धन भएको छ। उहालाई यहि बैशाख ९ गते कोरोना सं’क्र’मण पुष्टि भएको थियो।

गण्डकी प्रदेशमा कोरोना सं’क्र’मणबाट मृ’त्यु हुनेको संख्या २३१ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिएका छन्।

 

Full Video

 

प्रतिकृया दिनुहोस्