News Portal

तनहुको अचम्मको घर भित्र देखीयो यस्तो अचम्मको दृष्य

साथीन्यूज संवाददाता
९२५ पटक

रमाउन जाने रमाइलो छ जिन्दगी,३ जना बोल्न नसक्ने जोडीको कथा आज हामी देखाउछौ दीउसै डरलाग्ने घरमा एक श्रीमान र उनका २ श्रीमति बस्छन, तनहु जिल्लाको यो जोडी जो बोल्न सक्दैनन तर श्रीमानले लेखेर आफन्नो कुरा भन्न सक्छन सुक्ला गण्डकी नगरपालिका वडा न ५ राज मार्गको छेउमा रहेको एक झुपडीमा बस्ने जोडीको बारेमा तपाइहरु माझ भिडीयो लिएर आएका छौ दीन भरी फोहोर संग खेल्ने यी श्रीमान का दुई श्रीमति को माया प्रेम भने बडो गज्जबको रहेछ देख्दै अचम्म लाग्ने घर, घर भित्र के छ आजको यो भिडीयोमा हेर्नुहोस |

 

 

प्रतिकृया दिनुहोस्