News Portal

यति एयरलाइन्सको विमान दुर्घटना हुदा माछामार्दै गरेका र भाग्यले बाचेका मानिस के भन्छन भिडियो सहीत

साथीन्यूज
२६६ पटक

सेतिको खोचमा माछामार्न गएका कुमार आले मगर भर्खरै गएर बल्छी बनाएर माछालाइ बल्छी थाप्दै थिए । गएको आइतबार उनि एक्लै गएका थिए एक्कास माथिबाट ढुङगा बर्सीन थाल्यो ढुङगाले उनलाई लाग्यो र पानिमा हुत्यायो पौडी खेलेर सुरक्षीत ठाउ खोजेर बसे । धुवाको मुस्लो आयो अन्धकार भयो उनि भन्छन फिलीममा ढुगांले हानेर लखेटेको देखेको थिए भकाभक ढुङगामाटो आउन थाले पछि होस हवास उड्यो ।एक छिन पछि जाहज को पाटपुर्जा खस्यो बल्ल थाहा भयो जाहज दुर्घटना भएको रहेछ । भाकाभक मानीसका सब खस्न थाले । यति एरलाइन्सको जाहजमा आएका ७२ जना यात्रुले घटनास्थलमै ज्यान गुमाए ।


उनि भन्छन म होसमा नै थिइन कसरी कसरी माथि आए, आउदा कसैले चिन्न नसक्ने अबस्थामा थिए, अनुहारै भरी रगत सरीरै भरी माटो बोकेर माथि आउदा आगो दन्की रहेको थियो । मलाई आजै रहेछ अब बाच्दीन भन्ने लाग्यो तर पनि परीवार छन जान्छु भनेर अगाडि बढे यो उनै कुमार लालेले हामी संग भनेको कुरा हो उनि माछा मार्दै गर्दा के के भयो त कसरी उनि बाच्न सफल भए अबको भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्