साथीन्यूज संवाददाता
कोरोना संक्रमणका कारण विगत दुई वर्ष प्रतिवन्धबीच छिटफुट रुपमा होली मनाइएपनि यस वर्ष भने पोखरामा धुमधामसँग मनाइएको छ।
।
बिहीबार पोखराको मूख्य पर्यटकीय क्षेत्र लेकसाइड होलीको रङ्ग सँगै रंगिन बनेको छ |
लेकसाइडमा होली खेल्नका लागि पोखराका विभिन्न स्थानसहित छिमेकी जिल्ला तनहुँ र स्याङ्गजाबाट समेत युवा युवतीको भीड लागेको थियो।