सुर्खेत, राउटे समुदायका २ महिलालाई यौ’न दु’र्व्यवहार गरेको अ’भियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले प’क्राउ गरेको छ ।
प’क्राउ पर्नेहरुमा गुर्भाकोट नगरपालिका-९ हल्के बस्ने ३५ वर्षीय चुमन बहादुर घर्ती, सोही ठाउँ बस्ने २४ वर्षीय भुपेन्द्र बुढा मगर र २९ वर्षीय मिलन पुन मगर रहेका छन् ।
सोही नगरपालिका-११ स्थित घुघुती खोलामा रहेको अभियुक्त मिलनको सुभकामना होटलमा लगि १८ वर्षीया र २२ वर्षीया महिलालाई यौ’न दु’र्व्यवहार गरेको भिडियो बनाई सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी चौकी मेहलकुनाबाट खटिएको प्रहरीले उनीहरुलाई प’क्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो पनि पढ्नुहोस
सुर्खेत – लो’पोन्मुख राउटे समुदायका युवतीमाथि यौ’न दु’र्व्यवहार भएको छ। गुर्भाकोट नगरपालिका-९, बोटेचौरका तीन युवाहरूले दुई जना राउटे युवतीमाथि यौ’न दु’र्व्यवहार गरेका हुन्।
२९ वर्षीय विनोद पुन, ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढाले राउटे युवतीमाथि यौ’न दु’र्व्यवहार गरेकाे प्रहरीले जनाएकाे छ।
उनीहरूले युवतीहरूलाई होटलमा लगेर म’दिरा खुवाएर यौ’न दुर्व्य’वहार गरेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
युवतीहरूलाई यौ’न दु’र्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि तीनजनालाई (आइतबार) बिहान प्रहरीले प’क्राउ गरेको छ।
घ’टनाको विषयमा थप अनुसन्धान भइरहेको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए।
भिडियोमा पुरुषहरू अर्धनग्न अवस्था देखिन्छन्। उनीहरूले युवतीहरूलाई यौ’न दु’र्व्यवहार गरेको देखिन्छ।
फिरन्ते राउटे समुदाय गुर्भाकोट नगरपालिका-११, आँपसोतीको भेरी किनारमा बस्दै आएका छन्।