News Portal

श्रिमतीको हत्या गरेर नालीमा शव फालेका मनोजको बयान

साथीन्यूज
३३१७ पटक

पोखरा । तनहुँको सदरमुकाम दमौली बजार नजिक रहेको चिहानडाँडामा एक जनाको बोराभित्र शव भेटियो । रंगिला भुलेजलाई उनको श्रीमानले हत्या गरेर फालेको प्रहरीको अनुसंधानबाट खुलेको छ ।

व्यास नगरपालिका ४ स्थित चिहानडाँडा नजिकै बस्ने मनोज विष्टले श्रीमतीको हत्या गरेको स्इकार गरेको छन् । कोठामा श्रीमान श्रिमतीको विवाद भएपछी मनोजले हातले रंगिलाको घुचुकमा हानेर हत्या गरेको प्रहरीलाइ बयान दिएका छन् ।

हत्या गरेपछी कोठाभन्दा करिब ५ सय टाढा नालमा भित्र शव फालेको प्रहरीलाई बयान दिएको स्रोतको दावी छ ।

मंगलबार विहान करिब १० बजे उक्त शव भेटिएको थियो । उनीहरुको गत वैशखमा विहे भएकोे प्रहरीलाई मनोजले बयान दिएका छन् । हेर्नुहोस भिडियो रीपोर्ट

प्रतिकृया दिनुहोस्