साथीन्यूज
मंगलबार दिउँसो पोखरा ३३ दुईपिप्लेस्थित सुकुमबासी बस्ती विस्फोटक पदार्थ पड्किदा दुई बालक घाइते भए । घाइते बालकको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञान खड्काले जानकारी दिए ।
उनका अनुसार घटनामा विस्फोट भएको के हो भन्ने अझै यकिन भएको छैन् । घटनाको विस्फोटक पदार्थ कहाँ बाट ल्याए कसरी ल्याए भनि स्थलगत रिर्पोटिङ गर्दा बालकले सेनाले तालिम गर्ने स्थानबाट ल्याएको भेटिएको छ ।के भन्छन पड्कीएपछि घाइते लाई अस्पताल लैजाने स्थानिय भिडियो सही तस्थलगत रीपोर्ट