News Portal

पोखरामै सिमाना मार्गमा बाटो लैजादा स्थानियमा खुसी भिडियो सहीत

समाजसेवी युवराज खतिवडाले खोलीदीए निसुल्क ट्रयाक

साथीन्यूज
२७५ पटक

 

पोखरा महानगर पालीका वडा न ५ र १८ को संगम स्थल लब्ली डाडाको नजीकै पोखरामानै रहेर पनि एउटा टोल सिमाना मार्गमा गाडी हीड्ने बाटो बाट विमुख हरनुपरेको थियो । बाटोकै कारण कोही विरामी पर्दा पनि हीडेर बोकेर अस्पताल लैजानु पर्ने बाध्यताका कारण स्थानियरुको ट्रयाक खोल्नु पर्ने माग धेरै अगाडी देखी राखे पनि पुरा भएको थिएन | जहा २०० घर धुरी र ४०० बढी मानीसको बसोबास रहेको स्थानिय पार्वती पौडेलले बताइन | आज स्थानिय बासी जग्गा धनी गणेष प्रसाद भटराइको जग्गाबाट बाटोको ट्याक खोलिएको छ | स्थानिय बासीहरु बर्षौ देखीको माग पुरा भएकोमा खुसी व्यक्त गरेका छन | गणेस प्रसाद भटराइले दीएको जग्गामा युवा व्यवसायी तथा समाजसेवी युवराज खतिवडाले ट्याक खोल्नको लागी निसुल्क आफ्नो वाइ यु के कन्ट्रक्सन बाट डोजर उपल्ब्ध गराएर ट्याक खोलि दीएका छन | ट्याक खोल्ने क्रममा बोल्दै खतिवडाले जनताको दु:खमा जहीले पनि मलम लगाउन तयार भएको बताउदै उक्त बाटोको डलानलाई एक लाख सहयोग गर्ने पनि बचन दीएका थिए | खतिवडाले यति खेर पोखरा महानगर पालिका वडा न १८ सेदीमा वाइ युके सुपरमार्केट संचालनमा ल्याएका छन, जहा सटरहरु धमाधम बुकीङ भैरहेको छ | आजको कार्यमक्रममा हामी उक्त स्थानमै पुगेर स्थलगत रीपोर्ट तयार पारेका छौ कृपया यो भिडियो हेर्नुहोस

 

प्रतिकृया दिनुहोस्