पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा एकाबिहानै अचम्मको घ’टना भएको छ । पोखराको रामघाटमा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (सरकारी अस्पताल)को परिसरमा राखिएको पुरानो बसभित्र आज बिहान अन्दाजी १० बजेको समयमा एकजना सुत्केरी महिलाले बच्चालाई जन्म दिएर बच्चालाई त्यही बेवारीसे अवस्थामा फा’लेर भा’गेकी छन् ।
एकाबिहानै शौचालय गर्नको लागि झाडीमा गएका एकजना पुरुषले कता बिरालोको बच्चा क’रायो भनेर हेर्दै जाने क्रममा अस्पतालमा पार्किङ्ग गरेर राखिएको पुरानो बस भित्र भर्खरै जन्मेको शिशु फे’ला पारेका हुन् ।
बसभित्र पुरै रगत ब’गिरहेको थियो भने त्यतीबेला सम्म पनि शिशु चलिरहेको थियो । बिगत केहि दिनदेखि पोखरामा मौसम बदली भएको छ भने आज पनि पोखराको मौसम निकै चिसो रहेको थियो । बिहानको समयमा भर्खरै जन्मेको शिशु देखेपछि उनले वरिपरि सबैलाई बोलाए र अस्पतालमा पुर्याएका थिए ।
अहिले हामीले कार्यक्रम तयार पार्ने अवस्थासम्म पनि बच्चाको अवस्था राम्रो रहेको र बच्चा ख’तरामुक्त रहेको भन्ने जानकारी अस्पताल प्रशासनले दिएका छन् भने शिशुको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको यानआइसियुमा नै उपचार भइरहेको छ ।
सानो शिशु बे’वारीसे अ’वस्थामा फेला परेको समाचार सामाजिक संजालमा भाइरल भएपछी यति बेला धेरै मानिसहरु आखिर के रहेछ वास्तविकता ,बच्चाको अवस्था कस्तो छ भन्ने बारेमा सोचिरहेका छन् । सबै प्रश्नहरुको उत्तरको लागि यो भिडियो हेर्नुहोस अस्पतालमा पुग्दा यस्तो देखिएको छ ।