हुनीलाई त भकारी भोरी छ खातामा जति पनि पैसा तर नहुने लाई जिन्दगीभरी अभाबै अभाव | हरीतालीका तिजको बेलामा हुनेले त रमाइलै गरेर तिज मनाइरहनु भएकै होला नहुनेलाई चाडबाड दसानै बनेर आउछ | पोखरा महानगर पालिका वडा न १७ गैरीगाउमा बसोबास गर्ने एउटा परीवार जस्को घरमा ३ महीनाकी सुत्केरी छोरी सहीत बाबा आमा र दीदी छन ।
४ बर्ष अगाडी देखी घरमा कुनै दीन खुसी भित्रिएको छैन | जब बुवालाइ प्रेसरले हान्यो र हीड्न बोल्न नसक्ने हुनुभयो त्यो दीन देखी घरको बत्ती निव्यो |
३ मीनाकी सुत्केरी छोरी पुनम परीयार जो बोल्न सक्दीनन र सुन्नपनि | उनको श्रीमान पनी बोल्न सुन्न सक्दैनन | उनलाइ रोगले च्याप्दै लग्यो | मुटुको समस्याका कारण उनि विरामी छीन | घरमा कमाउने कोही छैन भएकी दीदी पनि मुटुकै विरामी छीन काम गर्न सक्दीनन |आर्थिक अभावका कारण खान पनि धौधौ छ उपचारको कुरा त परै जाओस | हाम्रो पहलमा स्थानिय बासीको रोहबरमा तिजमा खानका लागी चामल लगाएतका सामान त दीयौ, तर कति खेर के हुनेहो छोराकी आमालाई थाहा छैन | आज हामी उनकै घरमा गएर उनकै दुखको कथा लिएर आएका छौ | कृपया यो भिडियोलाई पुरा हेर्नुहोला
३ महीनाको छोरो च्यापेर यस्तो अबस्थामा आइन आमा, यो परीवारमा यस्तो बर्जपात परेपछि
साथीन्यूज संवाददाता
- पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोमसुरु
- गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी पुरा
- कोटिहोम पुगेर मन्त्री भट्टराइले भनिन् : धार्मिक पर्यटकीय गन्तब्य बनाउन बजेटको व्यवस्था गर्छु
- गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
- पोखराको अन्नपूर्णेश्वर शिवालय शिवक्ती धाममा शिवालय मन्दिरको उद्धघाटन
- पोखरामा जारी कोटिहोममा ११ जनाको सामुहीक ब्रतबन्ध
- पोखरामा जारी कोटिहोममा भक्तजनको घुइचो