News Portal

सर्वोच्चद्धारा प्रतिनिधिसभा पुर्नस्थापना ,देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

साथीन्यूज
५९२ पटक

काठमाडौं । सर्वोच्च अदालतले विघटित प्रतिनिधीसभा पुर्नस्थापनाको फैसला गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरि पुनः प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो ।

प्रधानन्यायाधीश राणासहित न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासले कांग्रेस सभापति शेरबरहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्