बायाँ हातको हत्केला नभएकी शान्ति श्रेष्ठ अर्थात शारीरिक अशक्त उनी पोखराको अमरसिंहचोकमा फलफुल बेचेर दैनिक गुजारा चलाउदै आएकी थिइन् । एक छोरी दुई छोरालाई फलफुल बेचेरै पाल्दै आएकी उनी चैत ६ गतेबाट सम्पर्क विहिन भइन् । उनको खोजतलासी गरिदिन भनि परिवारले प्रहरीलाई गुहा¥यो । जिल्ला प्रहरी कार्यालय कास्कीमा नाम, हुलिया सहित निवेदन दिए । तर उनको त्यो निवेदन निवेदनमै सिमित भएको छ । उनी अब कहिल्यै फर्किएर आउने छैनिन् ।
आइतबार तनहुँको एक पानी ट्यांकीमा महिलाको शव भेटियो । स्थानीयहरुको घरको धारामा आउने पानीमा सिनोको गन्ध आउन थालेपछि पानीको ट्यांकीमा हेर्दा शव भेटिएको हो । कास्कीमा महिला हराएको कारणले उक्त शव तिनै महिलाको हुनसक्ने अनुमान प्रहरीको रह्यो । अन्ततः उक्त शव शान्तिकै रहेको परिवारले पहिचान ग¥यो ।
घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको परिवार बताउछन् । उनकी भाउजु भन्छिन्, ‘यो आत्महत्या होइन हत्या हो ।’ ………. बाकीँ भिडियोमा
पानी ट्यांकी घटना प्रकरण : ‘यो हत्या हो’ परीवार (भिडियो सहीत)
साथीन्यूज
- पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोमसुरु
- गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी पुरा
- कोटिहोम पुगेर मन्त्री भट्टराइले भनिन् : धार्मिक पर्यटकीय गन्तब्य बनाउन बजेटको व्यवस्था गर्छु
- गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
- पोखराको अन्नपूर्णेश्वर शिवालय शिवक्ती धाममा शिवालय मन्दिरको उद्धघाटन
- पोखरामा जारी कोटिहोममा ११ जनाको सामुहीक ब्रतबन्ध
- पोखरा–२३ मा महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम सुरु