News Portal

होलीको दीनमा फेवातालको कीनारमा देखीयो अचम्मको दृश्य लेकसाइडमा भयो यस्तो भिडियो सहीत

साथीन्यूज
४६२ पटक

हर्सोल्लासका साथ लेकसाइडमा मनाइयो फागु पुर्णिमा पोखरा पर्यटकीय सहर पोखरा आज रंगिन बनेको छ । नेपालीहरुको पर्व फागु पुर्णिमा अर्थात होलिका दिन विदेशी तथा आन्तरिक पर्यटकहरु एकै थलोमा भेट भई हर्सोेल्लासका साथ होलि मनाएका छन् । एक अर्कालाई रङ दल्दै पानी छ्यापेर यो पर्व मनाइने गरिन्छ । विशेष गरी पछिल्ला वर्षहरुमा होलिको माहोल पर्यटकीय क्षेत्र फेवातालमा हुने गरेको पाइन्छ । पोखराका अन्य भाग सुनसान हुँदै गर्दा पोखराको लेकसाइड भने रङ मय बनेको थियो । नेपाली पर्वभएपनि विदेशीको समेत उल्लासमय तरिकाले होलि मनाएको छ । लेकसाइडमा गीत संगीतका साथमा निकै खुसीयाली सहित भिडियो

प्रतिकृया दिनुहोस्