News Portal

फेवातालमा भेटीए यस्तो गीत गाउने दाई डुङ्गा चलाउने दाइको यस्तो कला (भिडियो सहीत)

सुस्मीता देबकोटा
९११ पटक

दील बहादुर मगर पेसाले डुगा् चालक हुन । उनि ४ बर्ष अगाडी देखी फेवातालमा डुगा चलाएर जिबन निर्वाह गरीरहेका छन । सिन्धुली जिल्ला स्थाइ घर भएका उनि दीनभरी पानीमा प्याडल हानेरै जिबन चलाइरहेका छन । उनलाई डुगा चलाउने हरुले गीत गाउने दाई भनेर पनि चिन्ने रहेछन । आज हामी उनै दाई संग फेवातामा डुगामा संगै छौ । सारै रमाइला ५५ बषीय मगर दाईीसंको आजको बसाई तपाई हरु माझ लिएर उपस्थीत भएका छौ । उनि दोहोरीमा खप्पीस रहेको पनि उनले हामीलाई बताए । दीनको ८०० जति कमाउने उनि साहुको डुगा चलाएर आफ्नो घर धानीरहेका छन ।
रमाइला मगर दाई आफुसंग कला भएर पनि पछि परेकोमा आफै संग दुखी रहेछन । उनलाई दोहोरी गाएर आफ्नो नाम चिनाउन सारै मन रहेछ। बैसमा आफुले रात भरी दोहोरी गाएर विहानमा उठेको पनि सम्झन्छ । यही फवतालमा आफ्नो डुगा चढने भन्दा अरु कसैलाई आफ्नो गीत सुनाउन नपाएको र आज सुनाउन पाउदा सारै खुसी भएको बताए ।
आज हामी उनै मगर दाई संगको कुराकानी लिएर उपस्थीत भएका छौ आजको यो कार्यक्रम फेवातालको विचबाट

प्रतिकृया दिनुहोस्