News Portal

पोखराको चाउथेमा नवजात शिशु झोलामा मृत फेला,भिडियोमा

साथीन्यूज
१७२ पटक

पोखरा/ पोखरा महानगरपालिका चाउथेस्थित विजयपुरको ओरालोमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
पोखरा स्वास्थ बिज्ञान प्रतिस्ठानमा सकुशल जन्म भई डिस्चार्ज भएर निस्किएपछि चाउथेमा वेवारिसे अवस्थामा फेला परेको हो । उनको मृत्युको कारण बारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । बच्चा संगै जेब्रामा कम्वल र अस्पतालको काड पनि भएको प्रतक्ष दर्शीले हामीलाई बताएका छन ।यस्तो अबस्थामा थियो हेर्नुहोस भिडियोमा

प्रतिकृया दिनुहोस्