News Portal

प्रहरी निरीक्षक बिनोदको बर्खे झरी (भिडियो सहीत)

साथीन्यूज
७७० पटक

चितवनको भरतपुर म.न.पा. वडा नं. १५ फूलबारीमा जन्मिएका बिनोद श्रेष्ठ पेशाले नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा कार्यरत छन।

भरतपुरमा सप्तगण्डकी बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका श्रेष्ठ राष्ट्रसेवाको साथ साथै उनिमा गीत संगीतको पनि उत्तिकै झुकाव रहेको छ।


प्रहरी जागिरे जीवन संगै एतिबेला आफ्नै युटुव च्यानलमार्फत बर्खे झरी बोलको लिरीकल अडियो गीत श्रोतामाझ लिएर उपस्थीत भएका छन ।

खेल र साहीत्यमा रुचि भएका श्रेष्ठको पहीलो गित हो । अहिले अडियो सार्वजनिक गर्दै गर्दा भिडियो लिएर दर्शकमाझ छिट्टै आउने उनले बताएका छन आफ्नै स्वर र शब्दमा “बर्खे झरी”बोलको गीत विनोद श्रेष्ठ नामक युट्युब मार्फत बजारमा सार्बजनिक भएको छ।उक्त गीतमा संगीत योगेश गुरुङको रहेको छ भने साउण्ड इन स्टुडियो बाट गीत रेकर्ड गरेका छन। गित सुन्न यो लिङकमा क्लीक गर्नुहोस

youtube.com/watch?v=Ssz4ZPL6Vl

प्रतिकृया दिनुहोस्