News Portal

ठुली कान्छीको फयान भएपछि अनिलले के गरे यस्तो

साथीन्यूज संवाददाता
११३५ पटक

पोखराबाट गायन क्षत्रमा उदयमान गयक अनिल विस्वकर्माको ठुली कान्छी बोलको गीत फ्रेण्ड टीभि नामक युटुव च्यानलबाट दर्शकहरुमाझ सार्बजनिक भएको छ । उक्त गीतकोे सब्द संगीत भने विनोद रसाईलीले गरेका हुन । गीतको भिडियो पोखरा वरपरका समणीय स्थलमा छायङकन भएको छ । समाजमा ठुली कान्छी हराउदै गहीरहेको बेलामा कलाकार उर्मीला गरुङलाई ठुली कान्छी बनाएर प्यान भए भन्दैछन कलाकार अनिल अधिकारी । धेरै अगाडि देखी गीत संगीतमा सकृय गायक अनिल को पहीलो म्युजिक भिडियो हो ।
निर्देशक नीकेस खड्काको निर्देशनमा तयार भएको भिडियोलाई सरोज अधिकारीले छयङकन गरेका छन भने दृश्य सम्पादन विकास धमलाले गरेका हुन । भिडियो राम्रो बनेको र दर्शकको मन जित्नेमा निदेर्शक नीकेस खड्का आसाबादी छन । भिडियो तलको लिङकमा गएर हेर्नुहोला

 

प्रतिकृया दिनुहोस्